प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नपुगेपछि स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या सदनमा उपस्थित नहुँदा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । बैठकमा गणपूरक संख्या ७९ हुनुपर्नेमा ६१ मात्रै भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बुधबारसम्मका लागि बैठक स्थगित गरेका हुन् । सोमबारको बैठकमा ६१ जना मात्रै सांसद उपस्थित रहेका थिए । एमाले सांसद भूपेन्द्र थापाले बैठकमा गणपूरक संख्या भएको भन्दै गणना माग गरेका थिए । त्यसलगत्तै … Continue reading प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नपुगेपछि स्थगित