सरकारको अनुरोध संसदमा एमसिसी पेश गर्नु

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदमा टेबल हुने/नहुने अन्योल बढेर गएको छ। सरकारले सभामुख अग्नि सापकोटालाई संसदमा एमसिसी टेबल गर्न आग्रह गरिसकेको छ। प्रतिनिधि सभाको बैठक भोलि (माघ २६ गते) बुधबार बस्दैछ। तर सभामुख अग्नि सापकोटाले एमसिसी टेबल गर्छन् कि गर्दैनन् भन्ने अन्यौल भने यथावत् छ। बैठकअघि बुधबार बिहान सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श … Continue reading सरकारको अनुरोध संसदमा एमसिसी पेश गर्नु