कांग्रेस संसदीय दलको निर्णय : एमसिसी र महाभियोग पारित गर्न आह्वान
काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना (एमसिसी) र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लगाइएको महाअभियोग पारित गर्न आव्हान गर्ने निर्णय गरेको छ। मंगलबार बसेको संसदीय दलको बैठकले एमसिसी र महाअभियोगलाई संसदबाट पास गर्नुपर्ने निष्कर्ष निकालेको कांग्रेस सांसद डिला संग्रौलाले जानकारी दिइन्। बैठकमा उपस्थित सबै सांसदले एमसिसी अगाडि बढाउनुपर्ने धारणा राखेको बताएका थिए। बैठकमा नेता रामशरण … Continue reading कांग्रेस संसदीय दलको निर्णय : एमसिसी र महाभियोग पारित गर्न आह्वान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed