"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री खोज्दै विपक्षी सांसदले गरे संसद् बैठक अवरोध

प्रकाशित मिति :  21 May, 2026 4:33 pm


काठमाडौँ – विपक्षी सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) उपस्थित हुनुपनर्ने माग गर्दै बिहीबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्।

विपक्षी नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति लगायतका दलले प्रधानमन्त्रीले सदनमा उठेका जबाफको उत्तर दिनुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेका हुन्। उनीहरूले बैठकमा प्रधानमन्त्री उपस्थित नभएसम्म सदनको गतिविधि अघि बढ्न नसक्ने बताएका छन्।

प्रधानमन्त्रीले नियमावली उल्लंघन गरेको आरोप उनीहरूको छ। प्रधानमन्त्रीले नियम उल्लंघन गरेर संसदीय मर्यादा भुलेको पनि उनीहरूले बताएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्