"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमसिसीमा बहस गर्न भीम रावललाई गगन थापाको सिधा चुनौती

प्रकाशित मिति :  27 February, 2022 11:00 pm


काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसीमा बहस गर्न नेकपा एमालेका सांसद भीम रावलले दिएको चुनौती नेपाली कांग्रेसका सांसद गगन थापाले स्वीकारेका छन्।

एमसिसी र सरकारले ल्याएको १२ बुँदे व्याख्यात्मक घोषणामा प्रतिनिधि सभामा बैठकमा बोल्दै रावलले एमसिसी सम्झौता राष्ट्रघाती भएको बताएका थिए। उनले एमसिसीबारे कुनै पनि विज्ञसँग आफू बहस गर्न तयार  रहेको भन्दै चुनौती दिएका थिए।

छलफलको अन्तिममा बोलेका कांग्रेस सांसद गगन थापाले रावलको चुनौती स्वीकार गर्दै थापाले सडकमा वा सदनमा जहाँ पनि बहस गर्न आफू तयार रहेको बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने