"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा सर्वदलीय बैठकमा छलफल हुदै

प्रकाशित मिति :  7 September, 2023 2:12 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा सर्वदलीय बैठक राख्ने तयारी गरेका छन् । बिहीबार प्रधानमन्त्री प्रचण्ड आफ्नो चीन भ्रमणबारेको छलफलमा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा जाँदैछन् ।

दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक छ । प्रतिनिधि सभाको बैठक पछाडि वा शुक्रबार बिहान सबै दलका शीर्ष नेताहरु, प्रमुख सचेतक र सचेतकहरुको बैठक राख्ने तयारी छ ।

‘संसदको बैठक भएकाले त्यस अगाडि सर्वदलीय बैठक सम्भव भएन । त्यसपछाडि बस्न सक्छ,’ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन् । अध्यादेश अनुसार, विभिन्न १

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा अध्यादेश जारी गरेका छन्। उनले शनिबार एकैपटक तीनवटा अध्यादेश जारी गरेका हुन्। राष्ट्रपति पौडेलले स्वास्थ्य विज्ञान

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारबाट सिफारिस भएकामध्ये उनले तेस्रो अध्यादेश जारी गरेका हुन्। राष्ट्रपति पौडेलले

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । उनले सरकारले सिफारिस गरेका ६ मध्ये यी दुई