"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गरिमाका ग्राहकलाई विदेशबाट पनि मोबाइल बैंकिङ लिने सुविधा

प्रकाशित मिति :  29 September, 2023 10:36 am


काठमाडौँ । गरिमा विकास बैंकले आफ्ना विदेशमा रहेका ग्राहकको पहुँच हुने गरी मोबाइल बैकिङ सेवालाई स्तरोन्नति गरेको छ । विदेशमा रहेका नेपालीले नेपालको आफ्नो बैंक खातामा कारोबार विवरण हेर्न एवं ससाना कारोबार गर्नसमेत असहज परिस्थिति रहेको अवस्थालाई ध्यानमा राख्दै बैंकले सेवालाई स्तरोन्नति गरेको हो । 

विदेशमा बसी गरिमा विकास बैंकमार्फत मोबाइल बैकिङ सेवा लिन चाहने ग्राहकले बैंकले तोकेबमोजिमका कागजात पूरा गरी यो सेवा लिन सक्ने व्यवस्था गरेको जनाएको छ । साथै, यो सुविधा लिने ग्राहकले गरिमा डिजी बटुवाकै युजरनेम र पासवर्ड प्रयोग गरी वेब बैकिङ पनि सजिलै चलाउन सक्ने जनाइएको छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको

काठमाडौँ– मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्यांकनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ। नयाँ सरकार

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो