"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सिरोहिया पक्राउबारे प्रधानमन्त्रीले भने : अदालती प्रक्रिया हो, धेरै हल्ला नगरौँ

प्रकाशित मिति :  22 May, 2024 2:42 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गर्ने काम अदालती पक्रिया अनुसार भएको बताएका छन्।

उनले यस विषयमा बढ्दा होहाल्ला गर्न आवश्यक नभएको बताएका हुन्। नागरिकता कीर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका सिरोहियाको मुद्दा अदालती प्रक्रियाबाट टुंग्गो लाग्ने उनले बताए।

दोहोरो नागरिकता प्रकरणमा सिरोहिया हिजो पक्राउ परेका छन्। दोहोरो नागरिकताका विषयमा उनलाई धनुषा अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। उनलाई पक्राउ गरेर धनुषा लगिएको छ। आज अदालतमा म्याद थप गर्ने प्रक्रिया चलिरहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । उनले सरकारले सिफारिस गरेका ६ मध्ये यी दुई

काठमाडौँ — संसद स्थगित गरेको सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ। प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा