"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ओली नेतृत्वमा नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठक

प्रकाशित मिति :  15 July, 2024 6:52 pm


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठक सोमबार सिंहदरबारमा बसेको छ। सबै मन्त्रीहरूले पदभार गरिसकेपछि मन्त्रिपरिषद्को बैठक बोलाइएको थियो।

आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले आज सोमबार पद तथा गोपनीयताको शपथ लिए। लगत्तै मन्त्रिपरिषद् विस्तार पनि गरे। मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीसहित २२ सदस्य छन्। यो मन्त्रिपरिषद्‌‌मा २० पटकसम्म मन्त्री भएका, आठपटक मन्त्री भएका र पहिलोपटक मन्त्री भएकाहरू छन्।

कांग्रेस-एमालेसहितको गठबन्धन सरकारको नेतृत्व गरेका केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री बनेका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः

काठमाडौँ –   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयक