"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गगन थापाको संयोजकत्वमा चुनावी घोषणा पत्र बन्ने

प्रकाशित मिति :  25 March, 2022 1:13 pm


काठमाडौँ । नेपाली कांग्रेसमा चुनावी घोषणा पत्र महामन्त्री गगन थापा नेतृत्वको समितिले बनाउने भएको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गते बसेको बैठकको निर्णय अनुसार सभापति शेरबहादुर देउवाले थापालाई निर्वाचन घोषणा पत्र तयारी समिति संयोजकमा मनोनयन गरेका हुन्।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मुख्यसचिव कृष्णप्रसाद पौडेलले उक्त विषयको जानकारी गराएका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने