"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

प्रकाशित मिति :  12 August, 2024 7:54 pm


काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भदौ ७ गते बस्ने गरी स्थगित भएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अब भदौ ७ गते शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्नेछ।

सोमबार पनि केन्द्रीय समिति बैठक बसेको थियो भने केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए। महासमितिले पारित गरेका एजेन्डालगायत ११ विषयमाथि केन्द्रीय समितिमा साउन २३  गतेदेखि छलफल भइरहेको थियो।

कांग्रेसमा अहिले १३ पदाधिकारीसहित १६८ सदस्यीय केन्द्रीय समिति छ। केन्द्रीय समितिमा पदाधिकारीहरूले धारणा राख्न बाँकी नै छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने