"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारका उपलब्धि सहित प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन [पूर्णपाठ]

प्रकाशित मिति :  31 January, 2025 3:40 pm


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गरेका छन् । उनले बैठकमा सम्बोधन गर्ने क्रममा सरकार सकारात्मक रुपमा आफ्नो काममा अघि बढेको, ०८४ सम्म सत्ता समीकरण टसमस नहुने, संविधान संशोधन विधेयक ल्याउने, बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त भएको लगायतका विषयमा आफ्ना भनाइ राखेका छन् ।

पछिल्लो पटक सरकारले ल्याएको अध्यादेशमार्फत् आर्थिक सुधारका विषयहरू सकारात्मक रुपमा अघि बढेको लगायतका विषय उनले सम्बोधनको क्रममा राखे । सरकारले संविधान प्रारम्भ भएपछि देखा परेका सबल र दुर्बल पक्ष तथा अभ्यासका क्रममा देखिएका जटिलताको समीक्षा गर्ने पनि बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका