मन्त्रीपरिषद्का २९ निर्णय सार्वजनिक [निर्णय सहित]
काठमाडौँ – नेपाल सरकारले गरेका निर्णयहरू सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आज सार्वजनिक गर्नुभएको छ । उहाँले असार २३ गते र असार ३० गते गरेका २९ वटा मन्त्रीपरिषद्को निर्णय एकै पटक सार्वजनिक गर्नुभएको हो ।
यस्तो छ निर्णयहरू :

















