"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नाउपामा लालवीर सर्वसम्मत अध्यक्ष चयन

प्रकाशित मिति :  31 July, 2025 6:26 pm


काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा लालवीर चौधरी चयन भएका छन्। दुई दिनदेखि काठमाडौँमा जारी नाउपाको राष्ट्रिय भेलाले लालवीरलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो। बुधबार सुरू भएको नाउपाको राष्ट्रिय भेला बिहीबारसम्म चलेको थियो।

बुधबार बसेको भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट बर्खास्त गर्ने निर्णय गरेको थियो। यद्यपि रञ्जिताले भने नाउपाको अध्यक्ष आफू नै रहेको दाबी गरेकी छन्।

उनले अध्यक्षको हैसियतमै बिहीबार पार्टी संसदीय दलका नेता गंगाराम चौधरीसँग २४ घन्टे स्पष्टीकरण सोधेकी छन्। विधानविपरित आफूलाई अध्यक्षबाट हटाउने प्रयत्न गरेको भन्दै रञ्जिताले २४ घन्टे स्पष्टीकरण सोधेकी हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद