"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संवादका लागि सात दललाई प्रधानमन्त्रीको पत्र

प्रकाशित मिति :  20 October, 2025 12:38 pm


काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले सात दललाई निर्वाचन केन्द्रित छलफलका लागि बालवाटारमा बोलाएकी छन् ।

निर्वाचनबारे छलफल गर्नका लागि मंगलबार ४ बजे बालुवाटारमा प्रधानमन्त्रीले कार्कीले राष्ट्रिय मान्यता प्राप्त दललाई २-२ जना उच्चस्तरीय प्रतिनिधि पठाइदिन भनी पत्र लेखेर पठाएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए ।

प्रधानमन्त्रीले यसअघि विभिन्न दलका विभिन्न तहका नेतासँग अलग अलग वार्ता गरिसकेकी छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको