"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

माघ ११ मा राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने सरकारको निर्णय

प्रकाशित मिति :  29 October, 2025 3:59 pm



काठमाडौँ — मन्त्रीपरिषद्ले राष्ट्रिय सभा सदस्यको रिक्त पदपुर्तीका लागि  माघ ११ मा निर्वाचन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । 

त्यस्तै मन्त्रीपरिषद्ले संघीय संसदका पदाधिकारीहरु तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७३ को अनुसूची २ मा हेरफेर गर्ने निर्णय पनि गरेको छ । यसमा स्वकिय सचिवालयको दरबन्दी हटाउने निर्णय भएको छ ।

जेन-जी विद्रोहपछि बनेको शुसिला कार्की नेतृत्वको सरकारले आगामी २१ फागुनमा प्रतिनिधसभा निर्वाचन गर्ने म्यान्डेड पाएको छ । जसका लागि निर्वाचन आयोगले ३० असोजमा राजनीतिक दलहरूसँगको छलफल समेत सुरु गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद