"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना सहिदको नाम सार्वजनिक [नामावलीसहित]

प्रकाशित मिति :  3 November, 2025 10:00 pm


काठमाडौँ — सरकारले नेपालको राष्ट्र हित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखी जेन–जी पुस्ताद्वारा २०८२ भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौँ लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिलाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।

अनुसूची १

जेन-जी (Gen-z) पुस्ताद्वारा मिति २०८२/५/२३ र २४ गते गरिएको प्रदर्शनका क्रममा मृत्यु भई शहीद घोषणा गरिने व्यक्तिहरूको विवरणः

बुद्धिबहादुर तामाङकिर्तिपुर-२ काठमाडौं
सन्तोष बिश्वकर्माबेलका-४ उदयपुर
सुलभ राज श्रेष्ठनेपालगञ्ज-१ बाँके
श्रीयम चौलागाईबेलबारी-११ मोरङ
ईस्वत बहादुर अधिकारीका.म.पा -११ काठमाडौं
आयुष थापानेपालगन्ज-१ बाँके
गौरब जोशीधनगढी-५ कैलाली
योग बहादुर श्रेष्ठबारविसे-६ सिन्धुपाल्चोक
माधव सारू मगरभूमिकास्थान-४ अर्घाखाँची
१०बिमल बाबु भट्टबारपाक सुलिकोट-५ गोरखा
११असहाव आलम ठकुराईविरगंज-१२ पर्सा
१२सौरन किशोर श्रेष्ठबाग्लुङ-४ बाग्लुङ
१३सुभाष कुमार बोहराखप्तडछान्ना-७ बझाङ
१४रसिक खतिवडा खत्रीपनौति-१० काभ्रे
१५बिनोद महर्जनललितपुर-७ ललितपुर
१६दिल नारायण तामाङतिमाल-७ काभ्रे
१७योगेन्द्र न्यौपानेगोलान्जोर-१ सिन्धुली
१८अभिषेक श्रेष्ठइनरुवा न.पा-६ सुनसरी
१९मोहन सरदारइटहरी-१४ सुनसरी
२०छत्रमान कुथुमीपाख्रिबास-२ धनकुटा
२१ओझन बुढास्वामिकार्तिक खापर-२ बाजुरा
२२साजन राईधरान-२२ सुनसरी
२३अनिश पराजुलीपालुङटार-३ गोरखा
२४सारकुमार राईचौदन्डीगढी-३ उदयपुर
२५अर्जुन भट्टगण्डकी-४ गोर्खा
२६धिरज श्रेष्ठतादी -३ नुवाकोट
२७देव कुमार सुवेदीलालबन्दी-५ सर्लाही
२८उमेश महतचौतारा साँगाचोकगढी-८ सिन्धुपाल्चोक
२९प्रविण कुलुङसिलिचुङ-३ संखुवासभा
३०निखिता गौतमकालिका-८ चितवन
३१अभिषेक चौलागाईशैलुङ-४ दोलखा
३२बिजय चौधरीलहान-१५ सिरहा
३३भिम राज धामीदुर्गाथली-१ बझाङ
३४निरज पन्तदशरथ – ६ बैतडी
३५दीपक सिंह साउदशिवनाथ-२ बैतडी
३६शुभराज बलामी श्रेष्ठककनी-१ नुवाकोट
३७ज्ञानिन्द्र सेढाईअर्जुनधारा-११ झापा
३८दिनेश राजवंशीअर्जुनधारा-8 झापा
३९कमल भण्डारीहिलिहाङ-२ पाँचथर
४०दिपेश सुनुवारतिनपाटन-६ सिन्धुली
४१महेश बुढाथोकीविगु-३ दोलखा
४२लच्छुमान राईपञ्चकन्या-२ नुवाकोट
43मिलन रायदुधौली-८ सिन्धुली
44अमृत गुरुङरुपा-५ कास्की
45उत्तम थापालेकाम-३ दार्चुला



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद