"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेकपासँग जसपा र विभिन्न समूहको एकता घोषणा

प्रकाशित मिति :  27 November, 2025 8:55 pm


काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा (माओवादी) विद्रोही समूहबीचको एकता घोषणा भएको छ। 

राष्ट्रिय सभागृहमा नेकपाका संयोजक पुष्पकमल दाहाल र जनता समाजवादीका संघीय अध्यक्ष राजेन्द्र श्रेष्ठबीच एकतामा सहमति भएको हो । जनता समाजवादीको संघीय अध्यक्ष श्रेष्ठलगायत नेता नेकपामा समाहित भएका छन्। जसपा अध्यक्ष अशोक राई पक्ष भने एकतामा आएनन् ।

यसअघि नै माधव नेपाल नेतृत्वको नेकपा एस र माओवादी केन्द्रबीच भएको एकतापछि विभिन्न कम्युनिस्ट घटकहरू नयाँ नेकपामा समाहित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको