"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमाले पदाधिकारीमा १९ जना निर्वाचित [मतसहित]

प्रकाशित मिति :  18 December, 2025 3:22 pm


काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएको एमाले निर्वाचन आयोगले जनाएको छ। यसैगरी महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन्।

निर्वाचनमा दुई हजार दुई सय २७ प्रतिनिधिले मतदान गरेका थिए। ओली पार्टीमा तेस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन्। यसैगरी महासचिवमा पोखरेल दोस्रोपटक निर्वाचित भए।

कसले कति मत पाए?

अध्यक्ष (१)

• केपी शर्मा ओली : १६६३ (निर्वाचित- दोस्रो पपुलर मत)

• ईश्वर पोखरेल : ५६४

उपाध्यक्ष (५)

• पृथ्वी सुब्बा गुरुङ : १७३७ (निर्वाचित – सबैभन्दा पपुलर मत)

• विष्णु प्रसाद पौडेल : १६७५ (निर्वाचित- तेस्रो पपुलर मत)

• रामबहादुर थापा ‘बादल’ : १५१६ (निर्वाचित)

• गोकर्णराज विष्ट : १३६८ (निर्वाचित)

• रघुजी पन्त : १२५८ (निर्वाचित)

अन्य उम्मेदवार:

• गुरुप्रसाद बराल : ११३७

• बिन्दा पाण्डे : ९२१

• परशुराम मेघी गुरुङ : ४६१

• अरुण नेपाल : ४३९

• टंकप्रसाद कार्की : ३५८

• भीमप्रसाद आचार्य : २६५

महासचिव (१)

• शंकर पोखरेल : १२२८ (निर्वाचित)

• सुरेन्द्र प्रसाद पाण्डे : ९९९

उपमहासचिव (३)

• लेखराज भट्ट : १४५२ (निर्वाचित)

• रघुवीर महासेठ : १३६८ (निर्वाचित)

• योगेश भट्टराई : १३४८ (निर्वाचित)

अन्य उम्मेदवार:

• विष्णुप्रसाद रिमाल : १०९१

• आनन्दप्रसाद पोखरेल : ६३५

• वैजनाथ चौधरी : ५१७

• राजेन्द्रप्रसाद गौतम : २७०

सचिव (९)

• महेश बस्नेत : १५४४ (निर्वाचित-चौथो पपुलर मत)

• पद्माकुमारी अर्याल : १५३० (निर्वाचित)

• छविलाल विश्वकर्मा : १५०६ (निर्वाचित)

• शेरधन राई : १५०३ (निर्वाचित)

• हिक्मतकुमार कार्की : १३३७ (निर्वाचित)

• खगराज अधिकारी : १२३१ (निर्वाचित)

• यमलाल कँडेल : ११८५ (निर्वाचित)

• राजन भट्टराई : ११८१ (निर्वाचित)

• भानुभक्त ढकाल : ११०८ (निर्वाचित)

अन्य उम्मेदवार:

• गोकुलप्रसाद बास्कोटा : १०३०

• ठाकुरप्रसाद गैरे : ८८३

• रचना खड्का : ८७७

• कर्णबहादुर थापा : ८४७

• अग्नि प्रसाद खरेल : ७१६

• विनोदप्रसाद ढकाल : ६८४

• कृष्णगोपाल श्रेष्ठ : ६२५

• लालबाबु पण्डित : ४९६

• पेम्बा लामा : ४९३

• पुरुषोत्तम पौडेल : ४६२

• इन्द्रलाल साप्कोटा : ४०५



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको