"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीद्धारा दल, निर्वाचन आयोग र नागरिक प्रतिनिधिसँग सर्वपक्षीय छलफल गर्दै

प्रकाशित मिति :  22 December, 2025 12:13 pm


काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन कानुन र व्यवस्थापनबारे छलफल गर्दैछिन्।

प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरू र नागरिक प्रतिनिधिहरूसँग छलफल गर्न लागेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ।

छलफलमा गृह मन्त्रालयका अधिकारी र निर्वाचन आयोगको प्रस्तुतीकरण रहनेछ। छलफल दिउँसो १ बजे सिंहदरबारमा हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद