"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

यी हुन् कांग्रेसका ११० समानुपातिक उम्मेदवार [सूचीसहित]

प्रकाशित मिति :  30 December, 2025 8:17 pm


नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ निर्वाचन आयोगमा ११० जना उम्मेदवारको सूची बुझाएको छ। कांग्रेसले हिजो निस्सा लिएर आज बिहान साढे ११ बजे उम्मेदवार सूची आयोगमा बुझाएको हो।

कांग्रेसका १४ पदाधिकारीमध्ये सहमहामन्त्री भीष्मराज आङ्देम्बे समानुपातिकमा बसेका छन्।  यसपालि कांग्रेसले केही जेनजी, ३५ वर्षमुनिका युवा र नयाँ अनुहारलाई प्राथमिकता दिएर समानुपातिक उम्मेदवार सूची बुझाइएको जनाएको छ।

कांग्रेसले २०६४ देखि २०७९ सम्म पटक पटक अवसर पाएकालाई यसपालि उम्मेदवार बनाएको थिएन।  साथै कांग्रेस समानुपातिक सूचीमा चितवन जिल्लाका कोही पनि परेका छैनन्।

वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल छोरी संज्ञा पोखरेल पौडेल र पूर्वराष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन र बलबहादुर केसी पत्नी रिना उप्रेती पनि समानुपातिक उम्मेदवार छन्। चन्द्रमोहनको नाम २ ठाउँमा छ। कांग्रेसले जेनजी आन्दोलनका सहिद धिरज श्रेष्ठका बुवा नारायण श्रेष्ठलाई पनि उम्मेदवार बनाएको छ।

यस्तो छ उम्मेदवार सूची-

१. भीमराज आङ्दम्बे — पाँचथर

२. गोपालमान सिंह — मोरङ

३. थलकुमार लिखा — संखुवासभा

४. विजय सोम्बाहाम्फे — तेह्रथुम

५. गीता गुरुङ — सोलुखुम्बु

६. गीताकुमारी सेन्दाङ — ताप्लेजुङ

७. सविता राई — सुनसरी

८. प्रेमिका राना मगर — इलाम

९. निर्मला गुरुङ — सुनसरी

१०. गोमाकुमारी भट्टराई — झापा

११. सुसिला ढकाल आचार्य — झापा

१२. रुक्मिणिदेवी कोइराला — मोरङ

१३. रिना उप्रेती — सोलुखुम्बु

१४. जमिल अख्तर मियाँ — सुनसरी

१५. गोमा के.सी. — डोल्पा

१६. डा. प्रमिला गच्छदार — मोरङ

१७. मनुमाया विश्वकर्मा — झापा

१८. चन्द्रेश्वर शर्मा खत्वे — सुनसरी

१९. नगमा शाहिद — सुनसरी

२०. चन्दन झा — सप्तरी

२१. मनहरी श्रेष्ठ — धनुषा

२२. सत्यनारायण चौधरी — उदयपुर

२३. रामसुन्दर महतो — धनुषा

२४. कञ्चनकुमारी पासवान — महोत्तरी

२५. निनु कर्ण — महोत्तरी

२६. कविता यादव — महोत्तरी

२७. सुजाता देवी — पर्सा

२८. परिमिला महतो — धनुषा

२९. औरमिला मौर्य यादव — धनुषा

३०. मोहम्मद अन्सार खाँ — सर्लाही

३१. डा. चन्द्रमोहन यादव — धनुषा

३२. महेन्द्र यादव — सप्तरी

३३. रामनरेश कुशवाहा — बारा

३४. राजेन्द्र जयसवाल — बारा

३५. प्रियंका दास — बारा

३६. पवित्रा सुनार — मकवानपुर

३७. सहजान खातुन — रौतहट

३८. शान्ताकुमारी तामाङ — धादिङ

३९. नियति सिंह — काठमाडौं

४०. ग्याल्जे शेर्पा— रामेछाप

४१. पेम्बा छिरिङ तामाङ — रसुवा

४२. सेतमान तामाङ — धादिङ

४३. महिन्द्र थिङ — नुवाकोट

४४. विनोद प्रकाश कायस्थ — भक्तपुर

४५. जगतबहादुर तामाङ — नुवाकोट

४६. गणेशमान चक्रधर — भक्तपुर

४७. भीमसेन दास प्रधान — काठमाडौं

४८. नारायण श्रेष्ठ — काठमाडौं

४९. डा. गंगालक्ष्मी अवाल — भक्तपुर

५०. रेनुका काउचा — बागलुङ

५१. कमला राजभण्डारी — काठमाडौं

५२. शकुन्तला शर्मा — बागलुङ

५३. अर्जुननरसिंह के.सी. — नुवाकोट

५४. श्रीविनोद भट्टराई — काठमाडौं

५५. सीतादेवी देवकोटा — नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)

५६. सीता थपलिया (उर्मिला) — रौतहट

५७. उमा शिवाकोटी — झापा

५८. सर्मिला श्रेष्ठ — मकवानपुर

५९. छिरिङ डोल्मा शेर्पा — दोलखा

६०. नरेन्द्रजंग थापा — सिन्धुली

६१. हरिशरण नेपाली — काठमाडौं

६२. संज्ञा पोखरेल पौडेल — कास्की

६३. जगतबहादुर बराम — गोरखा

६४. आईबहादुर गुरुङ — कास्की

६५. रोमी गौचन थकाली — मुस्ताङ

६६. राधा कार्की — झापा

६७. माया राना — स्याङ्जा

६८. इन्दिरा खनाल — तनहुँ

६९. पार्वती आचार्य — बागलुङ

७०. सरिता घिमिरे — नवलपरासी

७१. सिर्जना मल्ल — पर्वत

७२. सुन्दर स्नेही — बझाङ

७३. रामानन्द चौधरी (ललन) — धनुषा

७४. झकबहादुर पुन — गुल्मी

७५. पुष्पा श्रेष्ठ — रोल्पा

७६. सुनिताकुमारी सुवेदी श्रेष्ठ — नवलपरासी

७७. तोला राना — कञ्चनपुर

७८. डा. चन्द्रमोहन यादव — धनुषा

७९. उषा राउत मिश्र — सिरहा

८०. गंगा शाही — रुपन्देही

८१. कृष्णप्रसाद अधिकारी — पाल्पा

८२. विमला गैरे — कपिलवस्तु

८३. रितासिंह ओली — रुपन्देही

८४. मधुप्रसाद न्यौपाने — दाङ

८५. मिनराज चौधरी — बर्दिया

८६. सन्तप्रसाद चौधरी — रुपन्देही

८७. प्रतिमा चौधरी — बर्दिया

८८. देविका नेपाली — दाङ

८९. ललिता सुनार — अर्घाखाँची

९०. दुखीराम लोनिया — बाँके

९१. मिश्रीलाल यादव — बर्दिया

९२. दिपनारायण वर्मा — बाँके

९३. अंकित मियाँ — कपिलवस्तु

९४. धुर्बहादुर मल्ल — सल्यान

९५ रोम रोकाय — मुगु

९६. कालिबहादुर सहकारी — कालिकोट

९७. पार्वती कुमारी गिरी — सुर्खेत

९८. ताराबहादुर लामा — हुम्ला

९९. सरस्वती श्रेष्ठ — दैलेख

१००. मानबहादुर नेपाली — रुकुम

१०१. हजारी नेपाली वादी — जाजरकोट

१०२. करबिरसिंह कार्की — दार्चुला

१०३. यज्ञनिधि कोइराला — कैलाली

१०४. दिपेन्द्रबहादुर बम — बैतडी

१०५. विद्यादेवी तिमिल्सिना — बाजुरा

१०६. रिताकुमारी चौधरी — कैलाली

१०७. प्रसिस महरा — डोटी

१०८. कल्पना केसी — कञ्चनपुर

१०९. टेकबहादुर विक — अछाम

११०. हरिना कामी — डडेलधुरा



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले-कांग्रेसजस्ता ठूला पार्टीसँग डराएर अन्य दलले मोर्चाबन्दी गर्दै हिँडेको बताएका छन्। मदन-आश्रित स्मृति

काठमाडौं – नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा ११० जना समानुपातिक उम्मेदवारको सूची बुझाएको छ। दिनभरि ऊर्जामन्त्री कुलमान घिसिङलाई पनि एक

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।