"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस सभापतिमा गगन थापा, १३ पदाधिकारी सहित १२१ केन्द्रीय समिति चयन [नामावलीसहित]

प्रकाशित मिति :  15 January, 2026 12:30 am


काठमाडौँ- नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा चयन भएका छन्। विशेष महाधिवेशनबाट बुधबार राति थापा निर्विरोध सभापतिमा चयन भएका हुन्। यसैगरी उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भए। महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्।

सहमहामन्त्रीहरूमा महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा चयन भएका छन्। खसआर्यतर्फ उदयशमशेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर चयन भएका छन्। थारूतर्फको सहमहामन्त्रीमा योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन्।

क्र.सं.पदको विवरण संख्यानाम थर
केन्द्रीय सभापति पदका लागि एक (१)गगन कुमार थापा
केन्द्रीय उपसभापति पदका लागि दुई (२)विश्व प्रकाश शर्मा
पुष्पा भुषाल
केन्द्रीय महामन्त्री पदका लागी दुई (२)प्रदिप पौडेल
गुरु राज घिमिरे
केन्द्रीय सह-महामन्त्री (महिला) पदका लागि एक (१)डा. डिला संग्रौला पन्त
केन्द्रीय सह-महामन्त्री (दलित) पदका लागि एक (१)प्रकाश रसाईली स्नेही 
केन्द्रीय सह-महामन्त्री (आदिवासी जनजाती) पदका लागि एक (१)बहादुर सिंह लामा
केन्द्रीय सह-महामन्त्री (खसआर्य) पदका लागि एक (१)उदय शम्शेर राणा
केन्द्रीय सह-महामन्त्री (मधेशी) पदका लागि एक (१)मुक्ता कुमारी यादव
केन्द्रीय सह-महामन्त्री (मुस्लिम) पदका लागि एक (१)फर्मुल्ला मन्सुर
१०केन्द्रीय सह-महामन्त्री (थारु) पदका लागि एक (१)योगेन्द्र चौधरी
११केन्द्रीय सह-महामन्त्री (पिछडीएको) पदका लागि एक (१)कर्ण बहादुर बुढा
१२केन्द्रीय सदस्य खुल्ला पदका लागि पैतिस (३५)गोपालमान श्रेष्ठ
ओमकार प्रसाद श्रेष्ठ
अर्जुन नरसिंह के.सी
राजेन्द्र कुमार के.सी.
अर्जुन प्रसाद जोशी
सुरेश कुमार योङ्या
चिनकाजी श्रेष्ठ
सुधिर सिवाकोटी
भरत शाह
मधु आचार्य
अमृत अर्याल
धुर्व वाग्ले
देवराज चालिसे
विनोद चौधरी
मोहन आचार्य
उज्वल बराल
जनक गिरी
देव प्रसाद तिमिल्सिना
अजय बाबु सिवाकोटी
प्रेम बहादुर खड्का
जयराम लामिछाने
बसन्त भट्टराई
प्रदिप शर्मा
जगत जोशी
प्रमोदहरी गुरागाई
डा. केदार नरसिंह के.सी.
विदुर बस्नेत
तिर्थ जंग शाही
भरत खड्का
सुवास पोखरेल
शम्भु बुढाथोकी
धर्मराज गौतम 
टेकराज पौडेल
तिलक रानाभाट
राजेन्द्र गोपाल सिंह
१३केन्द्रीय सदस्य (महिला खुल्ला) पदका लागि नौ (९)चम्पा देवी खड्का
धना खतिवडा
नानु बास्तोला
चिनु पोखरेल
जानकी सिंह
प्रतिमा गौतम
गिता सत्याल
सन्तोषी साउद ऐरी
दिल कुमारी राई
१४केन्द्रीय सदस्य (कोशी प्रदेश-महिला) पदका लागि १ (एक)सारदा देवी कोईराला
१५केन्द्रीय सदस्य (कोशी प्रदेश-खुल्ला) पदका लागि २ (दुई)हिमालय कर्माचार्य
अग्नी पौडेल 
१६केन्द्रीय सदस्य (मधेश प्रदेश-महिला) पदका लागि १ (एक)मधु शाही
१७केन्द्रीय सदस्य (मधेश प्रदेश-खुल्ला) पदका लागि २ (दुई)रामानन्द यादव
बजरंग नेपाली
१८केन्द्रीय सदस्य (बागमती प्रदेश-महिला) पदका लागि १ (एक)उमा दाहाल 
१९केन्द्रीय सदस्य (बागमती प्रदेश-खुल्ला) पदका लागि २ (दुई)जितनारायण श्रेष्ठ
रमेश धमाला
२०केन्दीय सदस्य (गण्डकी प्रदेश-महिला) पदका लागि १ (एक)विष्णु देवी पाण्डे
२१केन्द्रीय सदस्य (गण्डकी प्रदेश-खुल्ला) पदका लागि २ (दुई)रेशम बानिया
कृष्ण के.सी.
२२केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश-महिला) पदका लागि १(एक)पवित्रा कुमारी अर्याल
२३केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश-खुल्ला) पदका लागि २ (दुई)केशव आचार्य
राम बहादुर कार्की
२४केन्द्रीय सदस्य (कर्णाली प्रदेश-महिला) पदका लागि १ (एक)रााम देबि खड्का
२५केन्द्रीय सदस्य (कर्णाली प्रदेश-खुल्ला) पदका लागि २ (दुई)दिक्पाल शाही 
नारायण भट्टराई 
२६केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश-महिला) पदका लागि १ (एक)निपा चोख्याल
२७केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश-खुल्ला) पदका लागि २(दुई)हिम बहादुर रावल
नरेन्द्र प्रसाद भट्ट
२८केन्द्रीय सदस्य (अपाङ्गता भएका खुल्ला) पदका लागि १(एक)प्रकाश पन्थ
२९केन्द्रीय सदस्य (अल्पसंख्यक खुल्ला) पदका लागि १(एक)शिवनारायाण सिं गनगाई
३०केन्द्रीय सदस्य (दलित-महिला) पदका लागि ४ (चार)सिता मिजार
छायाँ सुनार 
गंगा सुनार
लिला नेपाली
३१केन्द्रीय सदस्य (दलित-खुल्ला) पदका लागि ५(पाँच)मैकुलाल बाल्मिकी
शिव बहादुर सुनार
धर्म नेपाली दर्जी
सुर्य बि.क.
दिनेश सुनार
३२केन्द्रीय सदस्य (आदिवासी जनजाती महिला) पदका लागि ७ (सात)सपनाराज भण्डारी
प्रमिला राई
मन कुमारी गुरुङ्ग
कुशुमदेवी थापामगर
लिलादेवी बोखिम लिम्बु
डा. अमिता प्रधान
छीन्दुल्होमु शेर्पा 
३३केन्द्रीय सदस्य (आदिवासी जनजाती-खुल्ला) पदका लागि ८ (आठ)तारामान गुरुङ्ग
अस्टकुमार कबे
छन्द बहादुर पहराइ मगर
नगेन्द्र कुमाल
शम्भुलाल श्रेष्ठ
भिम श्रिष
नरेन्द्र केरुङ
दिपन श्रेष्ठ
३४केन्द्रीय सदस्य (खसआर्य-महिला) पदका लागि ६ (छ)उमा सिवाकोटी
बाला अधीकारी
मुना भुषाल
इन्दिरा कार्की
विनिता खड्का
सम्झना खत्री
३५केन्द्रीय सदस्य (खसआर्य-खुल्ला) पदका लागि ७ (सात)विजय स्वार
मथुरा घिमिरे
जगदिश चन्द्र उपाध्याय
विष्णु कुमार कार्की
विश्वनाथ रिजाल
केशव भेटुवाल
कमल भुषाल
३६केन्द्रीय सदस्य (मधेशी-महिला) पदका लागि ४ (चार)अञ्जु झा
चन्द्रकला कुमारी यादव
गोमा अन्सारी
निलम साह
३७केन्द्रीय सदस्य (मधेशी-खुल्ला) पदका लागि ५(पाँच) राम पल्टन शाह
नागेन्द्र शाह
राधेश्याम पाठक
सनिल कुमार यादव
रामरुप प्रसाद
 केन्द्रीय सदस्य (मुस्लिम-महिला) पदका लागि १ (एक)सनम वेगम
३९केन्द्रीय सदस्य (मुस्लिम-खुल्ला) पदका लागि २ (दुई)अब्दुल रज्जाक गद्दी
अब्दुल सत्तार
४०केन्द्रीय सदस्य (थारु-महिला) पदका लागि २ (दुई)नवोदिता चौधरी
सुनिता राना
४१केन्द्रीय सदस्य (थारु-खुल्ला) पदका लागि दुई २सुरेन्द्र प्रसाद चौधरी
गोपाल दहित
४२केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुल्ला) पदका लागि १ (एक)दिपक जंग शाह



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– नेपाली कांग्रेसको विशेष महाधिवेशनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय समितिको निर्णय खारेज गरेको छ।बुधबार भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्रको हलले

काठमाडौँ – नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदन पारित गरेको छ।मंगलबार महाधिवेशनको बन्दसत्रले महामन्त्री

काठमाडौँ — मुलुकमा संवेदनशील अवस्था आएकाले विशेष महाधिवेशन बोलाउनुपरेको कांग्रेस महामन्त्री गगन थापाले बताएका छन् ।केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि थापाले

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालयको जिम्मेवारी मौजुदा मन्त्रिपरिषद्‍‍का