"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बालेन रास्वपाको संसदीय दलको नेतामा सर्वसम्मत चयन

प्रकाशित मिति :  26 March, 2026 5:18 pm


काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज (बिहीबार) वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।

बैठकले संसदीय दल गठनको प्रस्ताव सर्वसम्मतरूपमा पारित गरेको छ। साथै संसदीय दलको नेतामा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई चयन गर्ने प्रस्ताव पनि पारित भएको छ।

बालेनलाई संसदीय दलको नेतामा चयन गर्न सभापति रवि लामिछानेले प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मतरूपमा पारित भएको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको