"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नवनियुक्त मन्त्रीहरूले लिए शपथ, यस्तो छ वरीयताक्रम

प्रकाशित मिति :  27 March, 2026 1:46 pm


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार गठन भएको छ । १५ सदस्यीय मन्त्रिपरिषद्‌को दोस्रो नम्बरमा डा स्वर्णिम वाग्ले छन् भने सुधन गुरुङको वरीयता तेस्रो नम्बरमा छ । वाग्ले अर्थमन्त्री हुन् भने गुरुङ गृहमन्त्री भएका छन् ।

वरीयताअनुसार मन्त्रिपरिषद्

– बालेन्द्र शाह, प्रधानमन्त्री
– स्वर्णिम वाग्ले, अर्थमन्त्री
– सुधन गुरुङ, गृह मन्त्री
– शिशिर खनाल, परराष्ट्र मन्त्री
– सुनिल लम्साल, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री
– विराजभक्त श्रेष्ठ, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री
– खड्कराज पौडेल (गनेश), पर्यटनमन्त्री
– सस्मित पोखरेल, शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री
– निशा मेहता, स्वास्थ्य तथा जनसंख्या मन्त्री
– विक्रम तिमिल्सिना, सञ्चारमन्त्री
– प्रतिभा रावल, सामान्य प्रशासन मन्त्री
– दीपक साह (महोत्तरी), श्रम रोजगार मन्त्री
– सोविता गौतम, कानुन मन्त्री
– गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री,
सीता वादी महिला, बालबालिका मन्त्री



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज (बिहीबार) वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। बैठकले संसदीय दल

काठमाडौं – गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनप्रति नेपाल बार

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोख्रेलले कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको बताएका छन्। उनले निष्पक्ष छानबिनका लागि बनेको होइन

काठमाडौँ — उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले सडकबाट सरकार चलाउने बताएका छन् । उनले भने – “जनताले दिएको अभिमत