"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभामा १० वटा विषयगत समिति गठन [सुचि सहित]

प्रकाशित मिति :  11 April, 2026 7:21 am


काठमाडौँ- प्रतिनिधि सभाले १० वटा विषयगत समिति गठन गरेको छ। शुक्रबार  प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले समितिमा रहने सदस्यहरूको नाम सार्वजनिक गरेका हुन्।

प्रतिनिधि सभाका समितिहरूले सरकारको कामको मूल्यांकन तथा विभिन्न विधेयकहरूमा छलफल गरेर टुंगो लगाउने काम गर्दै आएको छ। त्यस्तै सार्वजनिक लेखा समितिले सरकारका कामको परीक्षण गर्ने तथा महालेखा परीक्षकको प्रतिवेदनमाथि छलफल गर्ने गर्दछ। 

को सांसद कुन समितिमा?

Screenshot-2026-04-10-194215-1775829652.png
Screenshot-2026-04-10-194149-1775829652.png
Screenshot-2026-04-10-193944-1775829652.png
Screenshot-2026-04-10-194411-1775829653.png
Screenshot-2026-04-10-194356-1775829653.png
Screenshot-2026-04-10-194338-1775829653.png
Screenshot-2026-04-10-194322-1775829653.png
Screenshot-2026-04-10-194305-1775829653.png
Screenshot-2026-04-10-194250-1775829653.png
Screenshot-2026-04-10-194235-1775829653.png



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद