"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रञ्जु दर्शना काठमाडाैं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी घोषणा

प्रकाशित मिति :  3 July, 2022 12:00 pm


काठमाडौं ।रञ्जु दर्शनाले काठमाडाैं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत काठमाडाैं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिने आधिकारिक घोषणा गरेकी हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘तपाईंहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नुभएको छ । आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडाैं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यहाँहरूसमक्ष बाँड्न पाउँदा हर्षित छु।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने