"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महाअभियोग समितिले निलम्बित चोलेन्द्रले नाम लिएकासँग बयान लिने

प्रकाशित मिति :  13 September, 2022 4:55 pm


निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले बयानका क्रममा नाम लिएकाहरुसँग महाभियोग सिफारिस समितिले छलफल गर्ने भएको छ। समितिले नेपाल बार एशोसियनका पूर्व पदाधिकारी, पूर्व न्यायाधीश बहालवाला न्यायाधीश लगायतलाई बोलाउने निर्णय समितिले गरेको सचिव लक्ष्मीप्रसाद गौतमले बताए।‘समितिको बैठक जारी छ उहाँले नाम लिनुभएकाहरुसँग बयान लिने निर्णय समितिले गरेको छ,’ गौतमले बताए । उनीहरुलाई बुधबार बोलाउने समितिको तयारी छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – पछिल्लो मतगणनीको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित पक्का गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २

काठमाडौं – प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा  समानुपातिक तर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सुरुवाती अग्रता लिएको छ । हालसम्म १९

काठमाडौं – निर्वाचन आयोगले मौन अवधिको समयमा सबैले आचारसंहिता पालना गर्ने विश्वासमा रहेको बताएको छ । गलत कार्य भए आयोग कारबारी

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार