"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गठबन्धनलाई कानुनविद्हरूको सुझाव : राष्ट्रपतिको कदम असंवैधानिक

प्रकाशित मिति :  21 September, 2022 7:24 pm


फाईल फोटो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि पाँच दलीय सत्ता गठबन्धनले कानुनविद्हरूसँग छलफल परेको छ ।

बुधबार बालुवाटारमा भएको छलफलमा सबै कानुनविद्हरूले राष्ट्रपतिबाट असंवैधानिक कदम चालिएको बताएको सञ्चारमन्त्रीसमेत रहेका सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

“सबै कानुनविद्हरूले राष्ट्रपतिबाट असंवैधानिक कदम चालिएको तर्क गर्नुभएको छ । आवश्यकता अनुसार छलफल गरेर निर्णय लिनेछौँ,” उनले भने । आजको बैठकमा सिट बाँटफाँटबारे कुनै छलफल भएन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने