"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रत्यक्षतर्फ कांग्रेसको र समानुपातिकमा एमालेको अग्रता कायमै

प्रकाशित मिति :  25 November, 2022 11:46 am


काठमाडौं । पाँच दिनदेखि जारी प्रतिनिधि सभाको मतगणनामा शुक्रवार बिहान सम्म १२० सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले ४१ सिट जित्दै १२ स्थानमा अग्रता लिईरहेको छ । नेकपा एमालेले ३० क्षेत्रमा जित हासिल गरेका छ भने १६ क्षेत्रमा अग्रता लिईरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ७ जित सहित १ स्थानमा अग्रता छ । माओवादी केन्द्रले १२ जित सहित ६ स्थानमा अगाडी देखिएको छ।

नेकपा (एकीकृत समाजवादी)ले १० जित निकालेको छ । राप्रपाले ५ स्थानमा विजय भएको छ भने २ स्थानमा अग्रता लिईरहेको छ । नागरिक उन्मुक्ति पार्टी, लोसपा र जसपा दुई दुई ठाउँमा जित निकालेका छन्। अब ४२ क्षेत्रको मत आउन बाकि छ भने दोलखा, स्याङ्जा र बाजुराको मतगणना विवाद भई गणना स्थगीत भएको छ । त्यी स्थानमा गणना सुचारु गर्न आयोगले परामर्श गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने