"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभा समानुपातिक मतपरिणाम : एमालेको अग्रता कायमै, अन्तर घटाउदै कांग्रेस

प्रकाशित मिति :  27 November, 2022 11:00 am


काठमाडौं । प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिक तर्फ नेकपा एमालेले २३ लाख मत कटाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको बिहान १० बजेसम्मको मतपरिणाम अनुसार एमालेले २३ लाख ८९६ मत ल्याएको छ ।

दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले २१ लाख १ हजार ७९४ मत पाएको छ। नेकपा माओवादी केन्द्रले ९ लाख ६५ हजार ९४५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २१ हजार ६६० मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ लाख ४६ हजार २९७ मत पाउँदा जनता समाजवादी पार्टीले २ लाख ८७ हजार ४७७ मत पाएको छ । नेकपा एकीकृत समाजवादीले २ लाख २० हजार ५२८ मत पाएको छ भने जनमत पार्टीले २ लाख २१ हजार ४ सय २१ पाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – पछिल्लो मतगणनीको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित पक्का गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २

काठमाडौं – प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा  समानुपातिक तर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सुरुवाती अग्रता लिएको छ । हालसम्म १९

काठमाडौं – निर्वाचन आयोगले मौन अवधिको समयमा सबैले आचारसंहिता पालना गर्ने विश्वासमा रहेको बताएको छ । गलत कार्य भए आयोग कारबारी

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार