"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रदेश १ मा एमालेको अग्रता कायमै

प्रकाशित मिति :  27 November, 2022 1:25 pm


विराटनगर । प्रदेश सभाको निर्वाचनमा एमालेले प्रदेश १मा अग्रता कायमै राखेको छ । अहिले सम्म २० जित सहित ५ स्थानमा अग्रतामा छ । नेपाली कांग्रेसले १२ स्थानमा जित र ४ स्थानमा अग्रतामा छ । माओवादी केन्द्र ८ जित र १ अग्रतामा छ भने एकीकृत समाजवादीले २ जित सहित १ अग्रता लिईरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी २ स्थानमा जितिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको छ । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले