"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस कार्यसम्पादन समितिको बैठकमा निर्वाचनकेन्द्रित एजेन्डा

प्रकाशित मिति :  10 February, 2022 4:53 pm


फोटो स्रोत : नेपाली कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। १४औँ महाधिवेशनपछि पहिलोपटक कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो।

बुधबार बसेको पदाधिकारी बैठकले बिहीबार बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा स्थानीय तह निर्वाचनकेन्द्रित भएर छलफल गर्ने एजेन्डा तय गरेको छ। बैठकमा कोभिडका कारण स्थगित १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूबारे आवश्यक निर्णय गर्ने एजेन्डासमेत रहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको