"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गठबन्धनको बैठकस्थल वालुवाटारबाट बाहिरिए प्रचण्ड

प्रकाशित मिति :  25 December, 2022 1:11 pm


काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी गठबन्धनको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहिरिएका छन्। प्रधानमन्त्रीको विषय टुंग्याउने भनिएको बैठकबाट प्रचण्ड केहीबेरअघि बाहिर निस्केका हुन्। यद्यपि, अन्य नेताहरू भने छलफलमै छन्।

राष्ट्रपतिले सरकार बनाउन दिएको एक साताको समय आज सकिनै लागेपनि गठबन्धनमा पहिलो कार्यकाल को प्रधानमन्त्री बन्ने भन्ने विषय टुंगो लागेको छैन। गठबन्धनका प्रमुख दुई दल कांग्रेस र माओवादी दुवैले पहिले प्रधानमन्त्री आफूले पाउनुपर्ने अडान राखेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने