"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नयाँ पार्टी गठन गर्देः कमल थापा

प्रकाशित मिति :  13 February, 2022 11:17 am


काठमाडौं । नयाँ पार्टी गठनको तयारीमा रहेका कमल थापाले नयाँ सिर्जना बाध्यता भएको जानकारी दिइए । थापाले पार्टीमा बस्ने वातावरण नबनाउने र बाहिर निस्कँदा पनि भ्रम फैलाइएको भन्दै कटाक्ष गरेका छन् । उनले औपचारिक रुपमा पार्टीबाट अलग भइसकेको अवस्थामा पार्टी फुटायो, कसम तोड्यो भनेर कोलाहल मच्चाउनुको अर्थ नभएको पनि बताए ।

‘म राप्रपाबाट औपचारिकरुपमा अलग भैसकेको अवस्थामा पनि कमल थापाले पार्टी फुटायो,फुटाउँदै छ,कसम तोड्यो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लाग्छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पार्टी भित्र बस्ने, टेक्ने ठाउँ नदिने, बाहिर निस्कँदा पनि सुख नपाएको बताए । राप्रपाबाट अलग भएपछि म चुपचाप बस्न मिलेको भन्दै नयाँ सिर्जना वाध्य भएको बताए ।’ थापाले नयाँ पार्टी सोमबार नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगका निवेदन दिने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको