"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेको सचिवालय बैठक : सभामुख र न्यायाधीश माथि महाअभियोग दर्ताका बारेमा छलफल हुने

प्रकाशित मिति :  13 February, 2022 3:15 pm


फाइल फोटो : एमालेको सचिवालय बैठक


काठमाडौं । प्रधानन्याधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालय बैठक आह्वान गरेका छन् ।

बैठक आज बेलुका ६ बजे भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बस्ने ओलीका सचिवालय सदस्य रामशरण बजगाईंले जानकारी दिए । भोलि बिहान ११ बजेका लागि एमाले संसदीय दलको बैठक पनि बोलाएको छ ।

सत्ता गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का ९८ सांसदको हस्ताक्षरसहित प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको