"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदमा निरन्तर अवरोध, अर्को बैठक आइतबार

प्रकाशित मिति :  18 February, 2022 2:53 pm


काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक आइतबार १ बजे बस्ने गरी स्थगित भएको छ। आजको बैठकमा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गरिएको थियो। बैठक सुरु भएपछि प्रमुख प्रतिपक्ष नेकपा एमालेले विरोध गरेको थियो। एमालेले संसदमा निरन्तर अवरोध गर्दै आइरहेको छ। बैठकमा एमसिसी टेबुल गर्ने सरकारको तयारी रहे पनि गठबन्धनमा सहमति हुन नसकेपछि थाती राखिएको छ। गठबन्धनको बैठक पनि आइतबार बस्दै छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको