"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमाले अध्यक्ष ओली र अमेरिकी राजदूतबीच बालकोटमा भेट

प्रकाशित मिति :  22 August, 2023 12:37 pm


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अमेरिकी राजदूत डिन आर थम्पसनबीच मंगलबार भेटवार्ता भएको छ।अध्यक्ष ओली र अमेरिकी राजदूत थम्पसनबीच ओलीको निवास बालकोटमा भेट भएको हो।

भेटमा दुई देशको सम्बन्ध, कार्यान्वयनमा जान लागेका एमसिसी परियोजनालगायत विषयमा कुराकानी भएको बुझिएको छ।

भेटमा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई पनि सहभागी थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा) का नेता एवं भारतीय गृहमन्त्री अमित शाहबीच