"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दसैंको अग्रिम टिकट बुकिङ खुला

प्रकाशित मिति :  9 October, 2023 1:56 pm


फाईल फोटो

काठमाडौँ । दसैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । सोमबार बिहानैबाट नयाँ बसपार्क, कलकी, कोटेश्वर, चाबहिल छेत्रमा टिकट बुकिङ गर्ने यात्रुको भिड लागेको छ ।

टिकट कालोबजारीमा बिक्री हुन नदिन अनुगमन तीव्र पारिने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले बताए । त्यस्तै, काठमाडौ महानगरपालिकाको सहयोगमा १० सहित १६ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । जहाँ प्रहरी,यातायात व्यवस्था विभागका कर्मचारी लगायतले यात्रुलाई परेको समस्या समाधान गर्न सहयोग गर्ने छन् । त्यस्तै यात्रुले नागरिक सहायता कक्षमा गएर टिकट बुकिङ भएको समस्या र गुनासा राख्न सक्ने छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा