"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

प्रकाशित मिति :  15 December, 2023 12:36 pm


काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो सवा १२ बजे बैठक बस्ने तय भएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषय गरी बैठकका लागि तीन एजेन्डा तोकिएको छ।कांग्रेसको महासमिति बैठक पुस १६ गतेदेखि १९ गतेसम्मका लागि तोकिएको थियो।

मंसिर १३ गतेको पदाधिकारी बैठकमा सभापति देउवाले पुसको ठण्डीमा बैठक नगरौं भनेपछि महासमिति बैठक तोकिएकै समयमा गर्ने कि सार्ने भन्ने विषयमा अन्योल देखिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका