"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज, यस्तो छ अंकगणित

प्रकाशित मिति :  12 March, 2024 12:05 pm


काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनका लागि राष्ट्रिय सभा बैठक सुरू भएको छ।  मंगलबार बिहान सवा ११ बजेदेखि बैठक सुरू भएको हो।  राष्ट्रिय सभा अध्यक्षका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहाल उम्मेदवार छन‍्। यस्तै नेपाली कांग्रेसको तर्फबाट युवराज शर्मा उम्मेदवार छन‍्। उनीहरूबीच प्रतिस्पर्धा हुँदैछ।

कुल ५९ सदस्यीय राष्ट्रिय सभामा माओवादी १८, कांग्रेस १६, एमाले १०, एकीकृत समाजवादी आठ, जसपा तीन, लोसपा एक, राष्ट्रिय जनमोर्चा एक, स्वतन्त्र एक सदस्य छन् । एकजना राष्ट्रपतिबाट मनोनीत हुन बाँकी छ । पाँचदलीय गठबन्धनतर्फ माओवादी १८, एमाले १०, एकीकृत समाजवादी आठ, जसपा तीन गरी ३९ सदस्य छन् । विपक्षी गठबन्धनतर्फ कांग्रेस १६, लोसपा र जनमोर्चा एक–एक गरी १८ सदस्य खुलेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — संसद स्थगित गरेको सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ। प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट