"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा बैठक

प्रकाशित मिति :  3 June, 2024 12:25 pm


फाईल तस्विर

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । बालुवाटार निवासमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन् ।

आजै बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । भेटवार्ताका क्रममा मधेशमा नयाँ सरकार गठनबारे छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डले माधव नेपाललाई जनमत नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए ।

माधव नेपालले पार्टीमा छलफल गरेर मात्रै थप निर्णय गर्ने जवाफ दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — संसद स्थगित गरेको सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ। प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट