"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसको प्रमुख सचेतकमा घिमिरे नियुक्त

प्रकाशित मिति :  20 July, 2024 6:48 pm


काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे नियुक्त भएका छन् । कांग्रेस संसदीय दलका नेता एवम् सभापति शेरबहादुर देउवाले शनिवार घिमिरेलाई पार्टीको संसदीय दलको प्रमुख सचेतकमा मनोनीत गरेका हुन् ।

यसअघि प्रमुख सचेतक रहेका नेता रमेश लेखक गृहमन्त्री बनेपछि रिक्त रहेको सो पदमा सभापति देउवाले घिमिरेलाई नियुक्त गरेका हुन् । सिन्धुली-१ बाट निर्वाचित घिमिरे पार्टीको केन्द्रीय सदस्य तथा लेखा समितिको संयोजक समेत हुन् ।

No description available.



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – पछिल्लो मतगणनीको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित पक्का गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २

काठमाडौं – प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा  समानुपातिक तर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सुरुवाती अग्रता लिएको छ । हालसम्म १९

काठमाडौं – निर्वाचन आयोगले मौन अवधिको समयमा सबैले आचारसंहिता पालना गर्ने विश्वासमा रहेको बताएको छ । गलत कार्य भए आयोग कारबारी

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार