"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्रिपरिषद् बैठकद्वारा अध्यादेशहरु कार्यान्वायनका लागि नियमावली पारित

प्रकाशित मिति :  4 February, 2025 12:02 pm


काठमाडौँ – सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न नियमावलीहरू पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दुई साताअघि ल्याइएका अध्यादेशहरु कार्यान्वायनका लागि नियमावली बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। 

एक मन्त्रीका अनुसार अध्यादेशका प्रावधानहरु तत्काल कार्यान्वायनका लागि नियमावलीहरु पारित गरिएको हो । अध्यादेशका कतिपय प्रावधान विवादमा परेपनि सरकारले त्यसलाई तत्कालै कार्यान्वायनमा लैजान लागेको छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः