"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक [सूचीसहित]

प्रकाशित मिति :  11 June, 2025 3:05 pm


काठमाडाैँ – सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।

बैठकमा २०८२ असार २ गतेदेखि ६ गतेसम्म सिजाङ (तिब्बत) काे ल्हासामा आयाेजना हुने नेपाल-चीनबिचकाे सिजाङ (तिब्बत) व्यापार सहजीकरण समितिकाे १३ आैँ बैठककाे छलफलकाे एजेन्डा स्वीकृत गर्ने र उल्लिखित बैठकमा सहभागी हुन उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव संयाेजक्तवमा वार्ता टाेली गठन गर्ने निर्णय गरेकाे छ ।

त्यस्तै, निर्माण व्यवसायी सम्बन्धी कानुनलाई संशाेधन र एकीकरण गर्न बनेकाे विधेयक तर्जुमाकाा लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेकाे छ । बैठककले ११ वटा निर्णय सार्वजनिक गरेकाे हाे । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा