"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बंगलादेशी सरकार र जनतालाई प्रधानमन्त्री कार्कीको बधाइ

प्रकाशित मिति :  14 February, 2026 2:20 pm


काठमाडौँ –  प्रधानमन्त्री सुशीला कार्कीले १३ औं संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा बंगलादेश सरकार र बंगलादेशका जनतालाई बधाइ तथा शुभकामना व्यक्त गरेकी छन्।

प्रधानमन्त्री कार्कीले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत बंगालादेश नेसनलिस्ट पार्टीलाई यस निर्वाचनमा ऐतिहासिक विजयतर्फ नेतृत्व गरेकामा तारिक रहमानलाई बधाइ दिएकी हुन्।

उनले तारिक रहमानलाई बधाइ दिँदै भनेकी छन्, ‘हाम्रो छिमेकी सम्बन्धलाई अझ सुदृढ बनाउन तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्न तपाईंसँग नजिकबाट काम गर्न पाउने अपेक्षा राख्छु।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद