"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद बैठक : सरकारको नीति तथा कार्यक्रममाथि छलफल आज पनि जारी

प्रकाशित मिति :  28 May, 2022 8:32 am


काठमाडौं । प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी छ। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार नीति तथा कार्यक्रम माथिको छलफल शनिबारसमेत जारी रहनेछ।

प्रतिनिधि सभाको अर्को बैठक जेठ १४ गते शनिबार बिहान ११ बजे बस्नेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा जेठ १० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौं – मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेका मुख्य