"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारलाई आयोगको प्रस्ताव : संघीय चुनाव गर्न मंसिर २ वा ५ मा उपयुक्त

प्रकाशित मिति :  6 July, 2022 11:41 am


काठमाडौं । निर्वाचन आयोगले मंसिर २ अथवा ५ गते संघीय/प्रदेश सभा निर्वाचन गर्न सरकारलाई प्रस्ताव गर्ने तयारी गरेको छ। आयोग स्रोतका अनुसार मंसिर २ वा ५ मा एकैचरणमा निर्वाचन गर्ने गरी सरकारलाई सिफारिस गर्ने तयारीमा आयोग छ।

आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यसबारे सुझाव दिने आयोगको तयारी थियो। तर प्रधानमन्त्री देउवा व्यस्त भएकोले आज आयोगका पदाधिकारी र प्रधानमन्त्रीबीच छलफल हुन सकेन। आयोग स्रोतका अनुसार बुधबार प्रधानमन्त्री देउवासँग यसबारे कुराकानी हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौं – मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेका मुख्य