"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रदीप गिरिकाे सम्मानमा प्रतिनिधिसभा बैठक स्थगित

प्रकाशित मिति :  21 August, 2022 11:21 am


काठमाडौँ । आज बिहान ११ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । कांग्रेस नेता प्रदीप गिरिको निधन भएकाले आजको बैठक सारिएको हो ।

आजको बैठक सोमबार एक बजेसम्मका लागि स्थगित गरिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिएका छन् । उनका अनुसार कांग्रेस नेता प्रदीप गिरिको निधनका कारण सांसद्हरु श्रद्धाञ्जली सभाहरु र अन्येष्टिमा व्यस्त हुने भएकाले बैठक स्थगित गरिएको हो । गिरिको निधनमा भोलिको बैठकमा शोक प्रस्ताव पेस गरिने उनले जनाए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौं – मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेका मुख्य