"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लिज ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्दै

प्रकाशित मिति :  5 September, 2022 5:58 pm


काठमाडौं । बेलायतले अर्काे तीन वर्षपछि महिला प्रधानमन्त्री पाउने भएकाे छ । ब्रिटिश कन्जरभेटिभ पार्टीले खडा गरेका अन्तिम दुई प्रतिष्पर्धीमध्ये लिज ट्रुस प्रधानमन्त्री बन्न लागेकी हुन् । उनले भारतीय मुलका ऋषि सुनकलाई पछि पार्दै याे सफलता पाउँदै छिन् ।

समाचार स‌ंस्था एपीका अनुसार पार्टीका एक लाख ८० हजार सदस्यहरुकाे बीचमा उनलाई अघि सारिएकाे थियाे । उनले ८१ हजार भोट पाउँदै गर्दा ऋषि ६० हजारमा अड्किएका थिए ।

मार्गरेट थ्याचर पहिलाे महिला प्रधानमन्त्री बनेकाे तीन दशकपछि सन् २०१६ मा थेरेसा मे दाेस्राे महिला प्रधानमन्त्री बनेकी थिइन् । बाेरिस जाेनसनकाे राजीनामासँगै लिज ट्रुस नेतृत्वमा आउने भएकी हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन