"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बेलायतको राजगद्दी चार्ल्सलाई हस्तान्तरण

प्रकाशित मिति :  11 September, 2022 9:31 pm


एजेन्सी । बेलायती महारानी एलिजावेथ द्वितीयको निधनलगत्तै उनका जेठा छोरा ७४ वर्षीय चार्ल्सलाई सिंहासन हस्तान्तरण गरिएको छ। एलिजावेथको उत्तराधिकारीका रूपमा गद्दी हस्तान्तरण भए पनि विभिन्न प्रक्रिया सकिएपछि मात्र उनी औपचारिक राजा बन्ने छन्। वेल्सका राजकुमार चार्ल्स अब राजा चार्ल्स तृतीयका रूपमा चिनिने बिबिसीले जनाएको छ।

बेलायतको इतिहासमा राजगद्दीमा पुग्न चार्ल्सले लामो प्रतीक्षा गर्नुपर्‍यो। चार वर्षको उमेरमा उत्तराधिकारी घोषित भएका उनले राजा बन्न ७० वर्ष कुर्नुपर्‍यो। उनी बुढ्यौली उमेरमा विश्वकै सम्भ्रान्त र सम्मानित शाही परिवारको विरासत धान्न आइपुगेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन